युरोप जान हिँडेका ६५ आप्रवासी कामदारको भू–मध्य सागरमा मरण

आप्रवासी बोकेको एक डुँगा भूमध्यसागरमा पल्टिँदा ६५ को ज्यान गएको छ । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीका अनुसार यो डुङ्गा ट्युनिशिया नजिकको समुन्द्रमा पल्टिएको थियो । युएनएचसीआरले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा हालसम्म १६ जनालाई बचाइएको छ । जीवित बचेका मानिसले बताए अनुसार डुङ्गा विहिबार लिबियाबाट युरोपको लागि निस्किएको थियो । समुन्द्रमा समय समय उठ्ने ठूलो … Continue reading युरोप जान हिँडेका ६५ आप्रवासी कामदारको भू–मध्य सागरमा मरण